राप्रपाद्वारा कोशी प्रदेश नामाङ्करणको विरोधमा जारी आन्दोलनबारे सरकारको धारणा माग « Khabarhub

राप्रपाद्वारा कोशी प्रदेश नामाङ्करणको विरोधमा जारी आन्दोलनबारे सरकारको धारणा माग


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेश नामाङ्करणको विरोधमा भइरहेको आन्दोलनको बारेमा सरकारको धारणा माग गरेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कोसी प्रदेश नामाकरणका विषयमा द्वन्द्व सुरु भएको भन्दै यस विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए ।

उनले कोशी प्रदेश नामाङ्करणमा भइरहेको विरोधमा जारी प्रदर्शनलाई सरकारले अनदेखा गरिरहेको र गम्भीरतापूर्वक नलिदा अप्रिय घटना हुनसक्ने भनिरहेको अवस्थामा अहिले त्यही कुरा पूर्वमा देखिन थालेको जिकिर गरे ।

त्यस्तै लिङ्देनले मिटरब्याजी पीडितको धर्नालाई समर्थन जनाउन जाँदा आफ्ना नेता ज्ञानेन्द्र शाहीलाई सत्ता पक्षका कार्यकर्ताले दुर्व्यवहार गरेको आरोप लगाए ।

उनले मिटरब्याजीको समस्या समाधानमा ढिलासुस्ती नगर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ३ : ४६ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त