लागुऔषध ओसार–पसारमा संलग्न एक पक्राउ « Khabarhub

लागुऔषध ओसार–पसारमा संलग्न एक पक्राउ


८ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– लागुऔषध ओसार–पसारमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सिरहाको लहान नगरपालिका–२३ का १८ वर्षीय भरत यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सप्तरीको बोदेबर्साइन नगरपालिका–५ स्थित सत्रुधन चोकबाट पक्राउ परेका यादवको साथबाट नुर्फिन २९ थान, फेनारागन ५१ थान, डाइजेल्याप ५० थान, नाइट्रोभेट ६ सय थान लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

भारतबाट नेपालतर्फ आउँदै गरेका यादवलाई खानतलासीका क्रममा सो लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  ११ : ०४ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी

लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक

पत्रकारले प्रेस काउन्सिलका अध्यक्षलाई ‘झ्यालबाट टिपेर फालिदिन्छु’ भनेपछि…

काठमाडौं– प्रेस काउन्सिल नेपालले काउन्सिलका अध्यक्षलाई कार्यकक्षमै धम्कीपूर्ण अभिव्यक्ति दिइएको