उपनिर्वाचनमा बाबुरामको नेसपाले कांग्रेसलाई सहयोग गर्ने « Khabarhub

उपनिर्वाचनमा बाबुरामको नेसपाले कांग्रेसलाई सहयोग गर्ने


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल समाजवादी पार्टीले यही वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ र तनहुँ १ मा नेपाली कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चितवन–२ मा कांग्रेसका उम्मेलवार जीतनारायण श्रेष्ठ र तनहुँ–१ मा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्ने निर्णय गरेको हो ।

सो पार्टीले बैठकपछि आज विज्ञप्ति जारी गरी कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारलाई विजय बनाउनको लागि सहयोग गर्न गर्नुभएको पत्रको आधारमा कांग्रेसका उम्मदेवारलाई समर्थन गर्ने निर्णय गरिएको जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ७ : ४७ बजे

नबिल बैंक तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित

काठमाडौं– नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट

राहदानी प्रकरणमा नेपाललाई विरोधपत्र नदिएको जर्मन दूतावासको स्पष्टिकरण

काठमाडौं– जर्मनीले नेपालसँगको राहदानी खरिद प्रकरणमा सार्वजनिक भएका समाचारहरूलाई लिएर

बाढीपीडित बोखिमका किसानलाई राहतमा सिँचाइ पाइप 

भोजपुर– भोजपुर नगरपालिका–५ बोखिममा बाढीबाट प्रभावित किसानलाई लक्षित गर्दै सिँचाइ पाइप

सरकारका १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

काठमाडौं– वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय