म्यानचेस्टरले तेस्रो स्थानमा उक्लिने मौका चुकायो « Khabarhub

म्यानचेस्टरले तेस्रो स्थानमा उक्लिने मौका चुकायो


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्यानचेस्टर युनाइटेड पराजित हुन पुगेको छ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई १-० ले हराउँदै बेष्ट हयामले आफ्नो जित पक्का गरेको हो । 

आइतबार राती भएको खेलको २७ औं मिनेटमा सेड बेनराहमले गरेको गोल नै निर्णायक हुन पुग्यो । त्यसपछि दुवै टोलीबाट एक अर्काको गोल पोष्टमा गोल गर्नका लागि निरन्तर प्रहार भए पनि दुवै टोली असफल हुन पुग्यो ।

यस हारसँगै म्यानचेस्टरको तेस्रो स्थानमा उक्लने प्रयास भने रोकिन पुगेको छ । तर, ३४ खेलबाट ६३ अंक जोडेर म्यानचेस्टर चौथो स्थानमा भने यथावत नै छ भने  पराजित वेस्ट ह्याम ३५ खेलबाट ३७ अंक जोडेर १५ औं स्थानमा छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ७ : ४२ बजे

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर