सहचालकले चलाएको ट्याक्टर दुर्घटना, सवारी धनी पक्राउ « Khabarhub

सहचालकले चलाएको ट्याक्टर दुर्घटना, सवारी धनी पक्राउ


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

जोमसोम – मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएपछि गरिएको अनुसन्धानमा ट्याक्टर धनी नरजित फगानी मगर पक्राउ परेका छन् ।

उनलाई ट्याक्टर चलाउन इजाजत पत्र ९लाईसेन्स० नभएको सहचालकलाई ट्याक्टर चलाउन अनुमति दिएको भन्दै जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ गरेको हो ।

नियन्त्रणमा लिइएको ट्याक्टरका धनी फगानी मगरलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए ।

उनलाई पक्राउ परेका ट्याक्टरका चालक रोल्पा जिल्ला रोल्पा नगरपालिका(१ धवाङ बस्ने २४ वर्षीय नारायण रोक्काले दिएको बयानका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको बताइएको छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ८ : ४६ बजे

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम

रास्वपा महाधिवेशन : राति १० बजेदेखि मतदान

काठमाडौं – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत केन्द्रीय