शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज जेठ १२ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४१ रुपैयाँ ६५ पैसा र बिक्री दर १४२ रुपैयाँ ३० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ २४ पैसा र बिक्री दर १६३ रुपैयाँ ९८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ५ : ५५ बजे

अनेरास्ववियुलाई ओलीको निर्देशन- एमाले कहाँ छ भन्नेहरूलाई हराएर उत्तानो पारिदिए हुन्छ

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न

उपल्लो मुस्ताङमा एकै वर्षमा चार लाख पर्यटक

म्याग्दी– सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ

रविसहितको मुद्दामा आदेश आउँदै, रास्वपाका शीर्ष नेताहरू कास्की अदालत परिसरमा

गण्डकी–पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय

आठौ संस्करणको ‘विराट एक्स्पो’ माघ ११ देखि

विराटनगर – उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म

जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिको सजाय नेपालले भोग्नुपर्‍यो : परराष्ट्रमन्त्री

काभ्रेपलाञ्चोक– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण नेपालमा