आजको तरकारी र फलफूलको मूल्य थाहा पाउनुहोस् « Khabarhub

आजको तरकारी र फलफूलको मूल्य थाहा पाउनुहोस्


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

जसअनुसार गोलभेँडा ठुलो(नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य ४० रुपैयाँ, मकै बोडी प्रतिकेजी मूल्य ५० रुपैयाँ, कुरिलो प्रतिकेजी ३०० रुपैयाँ, काउली स्थानीय प्रतिकेजी मूल्य ७० रुपैयाँ, आलु रातो ४० रुपैयाँ कायम भई कारोबार भइरहेको छ।

त्यसैगरी, कागती १८० रुपैयाँ, चम्सुरको साग ११० रुपैयाँ, डल्ले च्याउ प्रतिकेजी २८० रुपैयाँ, न्युरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ, लोकल काँक्रो ८० रुपैयाँ र अदुवा प्रतिकेजी २५० रुपैयाँ तोकिएको समितिले जनाएको छ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४० रुपैयाँ, अनार २५० रुपैयाँ, किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, ताजा माछा (रहु) ३३० रुपैयाँ र ताजा माछा (मुंगरी) ३०० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ९ : १२ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र