राष्ट्रिय शारीरिक सुगठन कपिलवस्तुमा हुने | Khabarhub Khabarhub

राष्ट्रिय शारीरिक सुगठन कपिलवस्तुमा हुने


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कपिलवस्तु शारीरिक सुगठन तथा फिटनेश संघले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता–२०७६’ आयोजना गर्ने भएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष जीवन गिरीले कपिलवस्तुको तिलौराकोटलाई विश्वभर चिनाउने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको जानकारी दिए ।

करीब १०० ले प्रतिष्पर्धा गर्ने छन् सो प्रतियोगिता छ तौल समूहमा (५५, ६०, ६५, ७०, ७५, ७५+) गराईने विजेतालाई रु दुई लाख पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो ।

प्रतियोगितामा आफ्नो वजन समूहका अन्य विजेतालाई क्रमशः रु १५ हजार, रु दश हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिने छ । काठमाडौँ बडीबिल्डिङ सङ्घबाट उक्त प्रतियोगिताका लागि २५ जना सहभागी हुने जनाइएको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ५ : २६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र