काठमाडौँमा तरकारी र फलफूलको मूल्य कति?  « Khabarhub

काठमाडौँमा तरकारी र फलफूलको मूल्य कति? 


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज मङ्गलबार ठुलो गोलभेँडा (नेपाली) २० रुपैयाँ, ठुलो गोलभेँडा (भारतीय) ४६ रुपैयाँ ६७ पैसा, सानो गोलभेँडा (लोकल) १५ रुपैयाँ ८० पैसा, सानो गोलभेँडा (टनेल) २८ रुपैयाँ, रातो आलु ४५ रुपैयाँ ५० पैसा रहेको छ ।

मुडेको रातो आलु ४१ रुपैयाँ, रातो आलु (भारतीय) ३५ रुपैयाँ ६७ पैसा, सेतो आलु ४१ रुपैयाँ ३३ पैसा, लोकल गाजर ११० रुपैयाँ, बन्दा (लोकल) १३ रुपैयाँ ६० पैसा, स्थानीय काउली, घिरौँला र लौका ६५ रुपैयाँ, ज्यापु काउली ९६ रुपैयाँ ६७ पैसा रहेको छ ।

यसैगरी, रातो मूला, लाम्चो भन्टा र फर्सी ४५ रुपैयाँ, लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा, तने बोडी ७६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९३ रुपैयाँ ३३ पैसा, लोकल सिमी ५५ रुपैयाँ तोकिएको छ ।

हेर्नुस् सूची

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ९ : ५९ बजे

माछापालनबाट मासिक २५ लाख आर्जन

घोडाघोडी– गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि विनोदले भने

प्रधानमन्त्रीलाई रुलिङ गरेर संसद्‌मा जवाफदेही बनाउन सभामुखसँग कांग्रेसको माग

काठमाडौं– प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै

‘प्रधानमन्त्रीले कालो चस्मा खोल्नुपर्छ, संसद्‍मा उभिएर माफी माग्नुपर्छ’

काठमाडौं- नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाहलाई आलोचनालाई

उत्तरी फिलिपिन्समा पहिरो : चार जनाको मृत्यु, छ बेपत्ता

मनिला– उत्तरी फिलिपिन्सको बागुइओ सहरमा पहिरोमा परी चार जनाको मृत्यु

वाणिज्य बैंकहरूको ५ वर्षको रेटिङ रिपोर्ट : स्ट्याण्डर्ड चार्टर्डको ‘ट्रिपल ए’ रेटिङ कायमै, केहीको साखमा गिरावट

काठमाडौं– नेपालको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नेपालका प्रमुख वाणिज्य