अनिलकेशरी शाह रास्वपामा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी « Khabarhub

अनिलकेशरी शाह रास्वपामा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैंकर अनिल केशरी शाहलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

उनलाई आज बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।

पार्टी सभापति रवी लामिछानेले शाहलाई दलको लोगो लगाएर जिम्मेवारी प्रदान गरेका थिए ।

नबिल र मेगा बैंकको प्रमुख कार्यकारी भइसकेका शाह आजै आधिकारिक रुपमा रास्वपामा प्रवेश गरेका थिए ।

उनलाई पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रममा पार्टी सभापति लामिछानेले स्वागत गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ११ : ५९ बजे

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा