पत्रकारिता तथ्यपरक, स्वच्छ र निष्पक्ष हुनुपर्छ : मन्त्री साउद « Khabarhub

पत्रकारिता तथ्यपरक, स्वच्छ र निष्पक्ष हुनुपर्छ : मन्त्री साउद


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले पत्रकारिता तथ्यपरक, स्वच्छ र निष्पक्ष हुनुपर्ने बताएका छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका पछि पत्रकारिता राष्ट्रको चौथो अङ्ग भएकाले पत्रकारले स्वच्छ र निष्पक्ष भएर पत्रकारिता गर्नुपर्ने मन्त्री साउदले बताएका हुन् ।

नेपाल प्रेस युनियन कैलालीको छैठौँ जिल्ला अधिवेशनमा बोल्दै मन्त्री साउदले आस्था, विश्वास र बिचारका हिसाबले पत्रकारहरू लगाव फरक भएपनि चरित्रका दृष्टिकोणले लोकतन्त्रमाथिको पत्रकारको चिन्तनमा कुनै बेमेल नहुने बताए ।

सुदूरपश्चिममा पत्रकारिताको इतिहास धेरै लामो नभए पनि राष्ट्रिय पत्रकारितामा सुदूरपश्चिमका पत्रकारले महत्वपूर्ण योगदान पुर्‍याएको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ६ : ३८ बजे

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

काठमाडाैं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

काठमाडाैं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को दुवै सदनको

दिल्लीमा हप्तामा दुई दिन ‘घरबाट सेवा’ लागू

नयाँदिल्ली – दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको

प्रतिनिधिसभा : विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

काठमाडौं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले