गण्डकी प्रदेशसभाको अवरोध हट्यो « Khabarhub

गण्डकी प्रदेशसभाको अवरोध हट्यो


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

विराटनगर- गण्डकी प्रदेशसभाको अवरोध हटेको छ । एमालेसहित प्रतिपक्षी दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै गरेको अवरोध हटेको हो ।

बैठक अवरोध गर्दै आएका एमाले र राप्रपाले बैठक सञ्चालनमा गर्न सहमत भएका हुन् ।

१८ असारमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह दिल्ली धाएको अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर एमाले र राप्रपाले प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदेशसभा अवरोध गरेका थिए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ४ : ४३ बजे

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

काठमाडाैं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

काठमाडाैं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को दुवै सदनको

दिल्लीमा हप्तामा दुई दिन ‘घरबाट सेवा’ लागू

नयाँदिल्ली – दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको

प्रतिनिधिसभा : विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

काठमाडौं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले