चलचित्र अभिनेता सारुक ताम्राकार मृत फेला « Khabarhub

चलचित्र अभिनेता सारुक ताम्राकार मृत फेला


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन् । ३१ वर्षीय ताम्राकार काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा गएराति ११ बजे झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

उनी भर्‍याङको रेलिङका प्लास्टिकको पाइपले पासो लगाएको अवस्थामा मृत फेला परेका थिए । 

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले घटनास्थलको मुचुल्का पछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको जानकारी दिए । 

प्रहरीले ताम्राकारको मृत्युको कारणबारे नखुलेको र अनुसन्धान भइरहेको जनाएको छ ।

‘रानी’ चलचित्रबाट अभिनय सुरु गरेका ताम्राकारले ‘मेरी मामु’ ‘इन्टु मिन्टु लण्डन’मा लगायत चलचित्रमा अभिनय गरेका थिए ।  

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ८ : ३१ बजे

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र

सडकबाट लडेर एक वृद्धको मृत्यु

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु

को हुन् मुस्लिम ? के हो इद ?

इस्लाम धर्मका अनुयायीहरू विश्वभर छन् । ‘इस्लाम’ अरबी भाषाको शब्द

जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित आवश्यक : उपराष्ट्रपति यादव

ललितपुर – उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यका सबै निकायमा जनसङ्ख्याको आधारमा

जातीय विभेद उन्मूलनका लागि आयोग सक्रिय छ : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालमा विद्यमान