अधिवक्ता पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन (फोटोफिचर) « Khabarhub

अधिवक्ता पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन (फोटोफिचर)


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न दबाब दिँदै जिल्ला प्रहरी परिसर टेकुमा विरोध प्रर्दशन भएको छ । 

तामाङ समुदायसँग सम्बन्धित विभिन्न संघ संस्थाले अधिवक्ता पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारी र प्रहरीबीच झडपको स्थिति सृजना हुँदा केही घाइते भएका छन् । 

टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।


प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ३ : ४४ बजे

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्‍याे इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित