महाकालीले बगाउँदा बाबु–छोरा बेपत्ता « Khabarhub

महाकालीले बगाउँदा बाबु–छोरा बेपत्ता


८ भदौ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

दार्चुला – भारतसँगको सीमा नदी महाकालीमा बगेर बाबु–छोरा बेपत्ता भएका छन्। नेपालसँगको सीमा जोडिएको भारतको झुलाघाटका ३९ बर्षीय सन्तोष चन्द र उनका ५ बर्षीय छोरा महाकालीमा बगेर बेपत्ता भएका हुन्।

बेपत्ता बालकको भने नाम खुल्न सकेको छैन्। भारतीय क्षेत्रतर्फ महाकाली नदी किनारमा ट्युबसहित पौडी खेलीरहेका दुवै जना बुवा–छोरा शुक्रबार दिउँसो बगेर बेपत्ता भएका सीमा प्रहरीचौकी झुलाघाटका इन्चार्ज प्रहरी सहायक निरीक्षक जयसिंह भाटले बताए।

उर्लदो महाकालीको किनारमा पौडी खेलीरहेका उनीहरुलाई नदीले बगाएको हो। घटना भारततर्फ भएकाले थप जानकारी भने प्राप्त नभएको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ।

प्रकाशित मिति : ८ भदौ २०८०, शुक्रबार  ८ : ०७ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको