स्पेनिस ला लिगा : एट्लेटिको मड्रिडको सानदार जित « Khabarhub

स्पेनिस ला लिगा : एट्लेटिको मड्रिडको सानदार जित


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिग फुटबलमा एट्लेटिको मड्रिडले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा रायो भ्यालेकानोलाई ७–० गोलको सानदार जित निकालेको हो ।

एट्लेटिकोका लागि एल्भारो मोरटाले दुई गोल गरेका थिए । यस्तै, एन्टोइन ग्रिजमन, मेम्फिस डिपाए, नाहुयल मालिना, एन्जल कोरेया र मार्कोस लोरेन्टले एक–एक गोल गरे गरेका थिए ।

यो जितसँगै एट्लेटिको तीन खेलबाट सात अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ७ : २७ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा