विन लादेनलाई गोली हानेर मार्ने अमेरिकी सैनिक पक्राउ « Khabarhub

विन लादेनलाई गोली हानेर मार्ने अमेरिकी सैनिक पक्राउ


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डीसी– अमेरिकी प्रहरीले पूर्व नौसेना अधिकारीलाई पक्राउ गरेपछि अमेरिकामा हलचल मच्चिएको छ ।

प्रहरीले पक्राउ गरेका पूर्वअफिसर पाकिस्तानको एबोटाबाद सहरमा प्रवेश गरी आतङ्कवादी ओसामा बिन लादेनलाई मार्ने अभियानमा संलग्न थिए।

न्युयोर्क टाइम्सका अनुसार  रोबर्ट ओनिल नामका पूर्व नौसेना अधिकारीलाई मदिराको प्रभावमा अव्यवस्थित आचरणको आरोपमा टेक्सास शहरबाट पक्राउ गरिएको थियो।

समाचार अनुसार ४७ वर्षीय रोबर्ट जे ओनिललाई बुधवार फ्रिस्कोमा मुद्दा दर्ता भएपछि पक्राउ गरिएको थियो। तर, पक्राउ परेको केही घण्टामै २ लाख ८८ हजार धरौटीमा रिहा भएको समाचार बाहिरिएको थियो ।

सन् २०१४ मा ओनिलले आफैँले खुलासा गरेका थिए कि उनले २०२१ को पाकिस्तानमा आतङ्कवादीको कम्पाउन्डमा छापा मार्ने क्रममा गोली चलाएको थियो, जसले बिन लादेनलाई मारेको थियो। यद्यपि अमेरिकी सैन्य अधिकारीहरूले ओनिलको दाबीलाई कहिल्यै पुष्टि गरेका छैनन् । 

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ७ : ३५ बजे

बाढी प्रभावितका लागि एक्स्ट्रिमको १ करोड सहयोग

काठमाडौं– बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका

नीता-अशोकको फिल्मलाई दर्शकको ठीक-ठाक साथ, पहिलो दिनको व्यापार पीडितलाई

काठमाडौं – नायिका नीता ढुंगाना निर्माता तथा शीर्ष कलाकार रहेको

भोटेकोशी बाढीमा घाइते २९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै (सूचीसहित)

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण घाइते तथा बिरामी भएका

भोटेकोशी बाढीले बगाएका शवको खोजीमा जुट्यो सेना, २८ सय जनशक्ति परिचालन

काठमाडौं– रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको

रसुवा बाढी : ४४९ जनाको उद्धार, १७ विदेशी नागरिक पनि सुरक्षित स्थानमा

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले सञ्चालन गरेको खोज