घाइतेको अवस्था बुझ्न प्रधानमन्त्री दाहाल जाजरकोट जिल्ला अस्पतालमा « Khabarhub

घाइतेको अवस्था बुझ्न प्रधानमन्त्री दाहाल जाजरकोट जिल्ला अस्पतालमा


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोट जिल्ला अस्पताल पुगेका छन् । गएरातिको भूकम्पमा परी घाइते भएकाहरूलाई भेट्न उनी अस्पताल पुगेका हुन् ।

आज बिहान काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत जाजरकोट पुगेका उनले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री दाहालसँगै उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासहितको स्वास्थ्य टोली सामग्रीसहित जाजरकोट पुगेको छ । ।  

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १० : १७ बजे

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

आज २०८२ साल चैत २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको