सदस्य सचिवस सिलवालसहितको टोलीबाट मुलपानी क्रिकेट मैदानको निरीक्षण « Khabarhub

सदस्य सचिवस सिलवालसहितको टोलीबाट मुलपानी क्रिकेट मैदानको निरीक्षण


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाल सहितको टोलीले मुलपानीमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन तथा निरीक्षण गरेको छ ।

शुक्रबार सदस्य सचिव सिलवाल राखेप कोषध्यक्ष शैलेश ब्रज्राचार्यसहित नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डेसहितको टोली लिएर मुलपानी पुगेका हुन् । क्यानका पूर्व अध्यक्ष पाण्डेले सिलवालसहितको फोटो सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गर्दै मैदानको विकासबारे कुरा भएको जानकारी गराएका छन् ।

लामो समयदेखि निर्माणनधिन क्रिकेट मैदानलाई सरकारले २ वर्षभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने योजनासहित यो बर्षका लागि १० करोड रुपौयाँ छुट्याएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ५ : ३६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना