पोखरामा चलचित्र ‘फर्की फर्की’को छायाकंन सुरु « Khabarhub

पोखरामा चलचित्र ‘फर्की फर्की’को छायाकंन सुरु


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायक अनमोल केसी र नायिका जसिता गुरुङको मुख्य अभिनय रहने चलचित्र ‘फर्की फर्की’को छायांकन पोखरामा सुरु भएको छ ।

सोमबार चलचित्रको पहिलो छायांकन पोखराबाट सुरु गरिएको हो ।

चलचित्रका पोडक्सन प्रमुख शंकर पाण्डेकाअनुसार पहिलो चरणमा २५ दिन पोखरामा छायांकन गरिने छ । पोखरापछि गोवामा पनि छायांकन गर्ने योजनामा निर्माण पक्ष रहेको छ ।

सुयोग गुरुङको निर्देशन रहने यस चलचित्र लभ स्टोरीमा आधारित छ ।

चलचित्रको शुभमुहूर्तमा नायक अनमोल केसीले यस चलचित्रलाई आफ्नो नयाँ यात्राका रूपमा लिएको बताएका थिए । दर्शकले आफूलाई रुचाएको ‘लभर बोइक’को भूमिकामै आफू देखिन लागेको उनले खुलाएका थिए ।

अनमोल र जसिताको यो पहिलो सहकार्य हो । यो चलचित्र २०२४ मा प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  १ : १६ बजे

अवैध नदी उत्खनन गर्नेहरू प्रहरी नियन्त्रणमा

मुस्ताङ– कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र उनीहरूले

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही– सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश पलायनले

२९ गतेको संस्थापन इतर समूहको भेलामा शेखर कोइरालाले सम्बोधन गर्ने

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा

मन्त्रिपरिषद्को बैठक ३ बजे बस्दै

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्को बैठक आज साउन २६ गते

चिनियाँ रकेट प्रक्षेपण असफल

बेइजिङ– सञ्चार उपग्रह बोकेको चिनियाँ लङ मार्च–७ए रकेट प्रक्षेपणका क्रममा