गुलसनसहित यू-१९ एसिया कपका लागि नेपाली टिमको घोषणा « Khabarhub

गुलसनसहित यू-१९ एसिया कपका लागि नेपाली टिमको घोषणा


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यू-१९ एसिया कपका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

देव खनालको कप्तानीमा रहेको नेपाली टोलीमा राष्ट्रिय टिमका नियमित खेलाडी गुलसन झा लाई पनि समावेश गरिएको छ ।

टोलीमा अर्जुन कुमाल, आकास त्रिपाटी, दिपकप्रसाद डुम्रे, हेमन्त धामी, दिपेश कडेल। विशाल केसी सुवास भण्डारी, दिपक बोहरा, उत्तम थापा मगर, बिपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् ।

युएईमा डिसेम्बर ८ देखि सुरु हुने हुने एसिया कप १७ डिसेम्बरमा सकिनेछ । 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ६ : २७ बजे

रूस–युक्रेन द्वन्द्व जारी, युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार

एजेन्सी– युक्रेनले रातारात गरेको आक्रमणमा रूस युक्रेन सीमाबाट सयौँ किलोमिटर

पशु रोग नियन्त्रणका लागि नयाँ विधेयक राष्ट्रियसभामा

काठमाडौं– राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’  पेस भएको

देउवा साउन २६ गते हङकङबाट नेपाल फर्किने

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यही साउन २६ गते

रूस-युक्रेन ड्रोन युद्धको असर : अमेरिकाको इन्डियानामा ऊर्जा आपतकाल घोषणा

मस्को- अमेरिकाको इन्डियाना राज्यका गभर्नर माइक ब्राउनले रूस-युक्रेन युद्धसँग सम्बन्धित

ट्रम्प भन्छन् : अमेरिकासँग प्रशस्त हतियार छ, म मान्छे मार्न चाहन्नँ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग ठूलो मात्रामा हतियार मौज्दात