रोजगारी सिर्जना गर्न नसक्नु अर्थतन्त्रको ठूलो समस्या हो : घनश्याम भुसाल « Khabarhub

रोजगारी सिर्जना गर्न नसक्नु अर्थतन्त्रको ठूलो समस्या हो : घनश्याम भुसाल


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले रोजगारी सिर्जना गर्न नसक्ने मुलुकको अर्थतन्त्र सबैभन्दा ठूलो समस्या भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाली समाजको मुख्य अन्तरविरोध बिषयक कार्यक्रममा समाजमा देखिएको बिभिन्न बहसको जड रोजगारी सिर्जना गर्न नसक्ने मुलुकको अर्थतन्त्र भएको बताएका हुन् । उनले रोजगारी सिर्जना गर्ने बिषय आर्थिक बिषय मात्रै नभएको र मान्छे बन्ने कुरा भएको धारणा राखे ।

नेपाल मुक्ति पार्टी बनाउने तर रोजगारी सिर्जना नगर्ने व्यवस्थालाई कायम राखे झनै फस्ने उनले बताए । भुसालले राज्यसत्तामा रहेका र प्रमुख भनिएका दलहरुले भन्दा रवि लामिछाने र दुर्गा प्रसाई चर्चामा आएपछि मुलुकको अर्थतन्त्रको संकटका बारेमा जनतालाई बुझ्न सजिलो भएको जिकिर गरे ।

उनले मुलुकको राजनीति, आन्दोलन, पुराना पार्टीहरु र यसभित्रको ज्ञान उत्पादनको तरिका डरलाग्दो रहेकाले धेरै कुरा फेर्न जरुरी रहेको धारणा राखे ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ८ : ४२ बजे

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै