कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनको बन्द सत्र सुरु « Khabarhub

कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनको बन्द सत्र सुरु


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनको बन्द सत्र सुरु भएको छ । कांग्रेस लुम्बिनी प्रदेशकाअनुसार बन्दसत्र केहीबेरअघि सुरु भएको हो ।

प्रदेश सम्मेलनमा प्रदेशका कार्यसमितिसहित, जिल्ला सभापति, प्रदेश प्रतिनिधि सदस्य, सल्लाहकार, भ्रातृ तथा शुभेच्छुक संस्थाका गरी ७ सयभन्दा बढी प्रतिनिधिको सहभागिता छ ।

सम्मेलनमा प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठले राजनीतिक प्रतिवेदन, महामन्त्री सुरेन्द्रराज आचार्यले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनको हिजो केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १२ : ५२ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ