सन् २०३० मा भारत तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण « Khabarhub

सन् २०३० मा भारत तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारत सन् २०३० मा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण सार्वजनिक भएको छ । एसएण्डपी ग्लोबल रेटिङले जारी गरेको प्रतिवेदनमा हाल पाचौँ ठूलो अर्थतन्त्र रहेको भारत सन् २०३० मा तेस्रो ठूलो बन्ने उल्लेख छ ।

उक्त प्रतिवेदनमा यस वर्ष भारतको अर्थतन्त्र ६ दशमलब ४ प्रतिशतले बढ्ने र सन् २०२७ बाट यो बढेर ७ प्रतिशत पुग्ने प्रतिवेदनमा जनाइएको छ ।

भारतको तुलनामा चीनको अर्थतन्त्र यस वर्ष ५ दशमलब ४ प्रतिशतले बढ्ने र सन् २०२६ सम्म चीनको वृद्धिदर ४ दशमलब ६ प्रतिशतमा खुम्चिने उक्त प्रतिवेदनमा प्रक्षेपण गरिएको छ ।

तीव्र आर्थिक वृद्धिदरका कारण सन् २०३० सम्ममा जापानलाई उछिनेर भारत तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १० : ०७ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा