बीपीबाट देशको जटिल अवस्थामा बहस गर्न सिकौं : बाबुराम भट्टराई | Khabarhub Khabarhub

बीपीबाट देशको जटिल अवस्थामा बहस गर्न सिकौं : बाबुराम भट्टराई


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले बीपीबाट देशको जटिल अवस्था र समसामयिक कुरामा बहस गर्ने सिक्नुपर्ने बताएका छन् ।

आज ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कंग्रेसद्वारा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उस्तो बताएका हुन् । 

उनले  भनेका ‘बीपीबाट देशको जटिल अवस्था र समसामयिक कुरामा बहस गर्न सिकौं । एक अर्कालाई दोष नलाऊ । जनतालाई सुशासन र समृद्धिको फल दिऊँ । यसलाई गम्भीर तरिकाले लिउ ।’

यसैबीच उनले टीआरसी विधेयक देशको साझा विषय भएकोसमेत बताएका छन् । उनले भने टीआरसी विधेयकलाई छिटो टुङ्ग्याऊँ, सबै मिलेर हल गरेनौँ भने जनताले पत्याउदैनन् । यो नमिलाएसम्म लोकतन्त्रको डम्फु बजाएर काम छैन ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ३ : ४१ बजे

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय