रविलाई खोया हान्ने युवक साधारण तारेखमा छुटे | Khabarhub Khabarhub

रविलाई खोया हान्ने युवक साधारण तारेखमा छुटे


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने लमजुङका सन्तोष रानाभाट साधारण तारेखमा छुटेका छन् ।

मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारीले साधारण तारेखमा छाड्ने आदेश गरेपछि १० औं दिनमा उनी छुटेका हुन् ।

मंसिर ७ मा पोखरा अमरसिंह चौरमा लामिछानेले भाषण गरिरहँदा रानाभाटले मकैको खोया प्रहार गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ९ : ४१ बजे

दश महिनापछि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु 

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरू भएको

रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं- रुपन्देही क्षेत्र नम्बर ३ र मनाङ प्रदेशसभा (ख) को

कञ्चनपुरमा डुबानमा परेको परिवारको उद्धार

कञ्चनपुर– गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका

जून महिनामा दुई लाखभन्दा बढी अफगानी स्वदेश फिर्ता

एजेन्सी – जुन महिनामा दुई लाख ३० हजारभन्दा बढी अफगानीले

सकियो सर्वोच्चका प्रस्तावित तीन न्यायाधीश र न्यायपरिषद् सदस्यको सुनुवाइ

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा