किन तुहिन्छ गर्भ ? « Khabarhub

किन तुहिन्छ गर्भ ?


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गर्भ तुहिनु भनेको गर्भमा रहेको भ्रूण वा शिशु पछिल्लो पटक महिनावारी भएदेखि २८ हप्तासम्ममा गर्भाशयबाट बाहिर निस्कनु हो ।

यस्तै महिलाको इच्छा अनुसार सुरक्षित तरिकारले तालिमप्राप्त स्वास्थ्यकर्मीको सहयोगमा पनि गर्भपतन गराउन पाइने व्यवस्था रहन्छ । आमाको गर्भबाट कुनै शिशु बाच्न योग्य नहुँदै गर्भबाट बाहिर निस्कियो भने त्यसलाई गर्भ तुहिनु भनिन्छ ।

गर्भ आफै तुहिनुको प्रमुख कारण यी हुन्

– गर्भावस्थामा महिलाले गह्रौं काम गर्दा,

–गर्भअस्थामा गम्भिर चोटपटक लागेमा,

– गर्भवती महिलाले जथाभावी औषधिको प्रयोग गरेमा,

– शरीरमा हर्मोन असन्तुलन भएमा,

– गर्भवती महिलामा यौनजन्य रोग लागेमा,

–गर्भवती महिलाको पाठेघर असामान्य भएमा,

– पाठेघरभित्र अनावश्यक तन्तुहरु वृद्धि भएमा,

–उमेर नपुगी गर्भधारण भएमा,

– गर्भको भ्रुणमा क्रोमोजोम खराब भएमा गर्भ तुहिन्छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ७ : ४४ बजे

एकै दिन पाँच ठाउँमा चोरी गर्ने व्यक्ति पक्राउ

ललितपुर – ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित रिना महर्जनको घरसहित विभिन्न पाँच

१० वर्षको प्रेम सम्बन्धपछि रोनाल्डो र जोर्जिनाले औँठी साटे

काठमाडौँ – पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उहाँकी लामो

इरफान शुक्कुरको कप्तानीमा बंगलादेश ‘ए’ टोली घोषणा, अगस्ट २२ मा नेपालसँग प्रतिस्पर्धा

काठमाडौँ – अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’का लागि

कालीगण्डकीको कटानले पुल जोखिममा

बागलुङ – कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर