एकीकृत समाजवादीको बैठक जारी  | Khabarhub Khabarhub

एकीकृत समाजवादीको बैठक जारी 


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ । 

सोमबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा दस्तावेज मस्यौदा समितिको बैठक बसिरहेको हो । 

बैठकमा आगामी महाधिवेशनमा प्रस्तुत हुने दस्तावेज मस्यौदाका विषमा छलफल भइरहेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । 

पार्टीको छैटौँ केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा दस्तावेज मस्यौदा तयार गर्न २७ सदस्यीय दस्तावेज मस्यौदा समिति बनेको थियो  ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  २ : ०० बजे

‘माधव नेपाल असफल भइसके, माओवादीसँग मिलेर कुनै चमत्कार हुँदैन’

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी

एनपीएल र बजाज पल्सरबीच पार्टनरसिपको सम्झौता

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा उत्कृष्ट खेल

कर्णालीका नर्सहरूले पनि सुरु गरे आन्दोलन 

सुर्खेत– कर्णाली प्रदेश अस्पताल सुर्खेतका नर्सहरू श्रम शोषण र विभेदविरुद्ध

भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको निधन

काठमाडौं- नेकपा एमालेनिकट राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय

झलनाथको आक्रोश : माधव नेपाल सत्ताको लोभमा फस्दा चार वर्ष खेर गयो, हामीले पार्टी बनाउनै सकेनौँ

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीलाई