एमाले रौतहट अधिवेशन आजदेखी, अध्यक्ष ओलीले उद्घाटन गर्ने « Khabarhub

एमाले रौतहट अधिवेशन आजदेखी, अध्यक्ष ओलीले उद्घाटन गर्ने


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेकपा एमाले रौतहटको १०औँ अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भोलिसम्म चल्ने अधिवेशनले जिल्ला कार्यसमितिमा नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अध्यक्षका लागि चारजनाले आकांक्षा देखाएका छन् ।

अध्यक्षका लागि अखिलेश्वर चौधरी, सचितानन्द साह, रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ८ : ४८ बजे

निर्माणाधीन संसद भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान

दाङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं सांसद् वर्षमान

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत