भ्यालेन्टाइन डे अन्तर्गत आज ‘किस डे’ « Khabarhub

भ्यालेन्टाइन डे अन्तर्गत आज ‘किस डे’


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हरेक वर्ष भ्यालेन्टाइन डे को अघिल्लो दिन अर्थात् १३ फेब्रुअरीलाई ‘किस डे’ भनिन्छ । यस दिन प्रेम जोडीले चुम्बन गरेर आफ्नो प्रेम भाव व्यक्त गर्छन् ।

चुम्बन प्रेमानुभूतिको प्रतीक मानिन्छ। प्रेमी जोडीले आफ्नो भावनालाई चुम्बनको माध्यमद्वारा व्यक्त गर्छन् ।

चुम्बनले शरीरमा खुसीको हर्मोन उत्पादन गर्छ, जसले तनाव डिप्रेसनलगायतका समस्याहरूलाई कम गराउन मद्दत गर्छ।

चुम्बन एउटा प्रेम व्यक्त गर्ने उत्तम माध्यम पनि हो । चुम्बनलाई प्रेमको स्पर्शका रूपमा पनि मान्ने गरिन्छ  चुम्बनले सम्बन्धलाई मजबुत बनाउने र स्वास्थ्यका हिसाबले पनि निकै फाइदाजनक मानिन्छ ।   

चुम्बनका फाइदाहरू जान्नुहोस्
– चुम्बन गर्नाले मस्तिष्कबाट धेरै प्रकारका केमिकल निस्कन्छ, जसले शरीरमा खुसीको हर्मोन बढाउने काम गर्छ। यसले तपाईँलाई राम्रो महसुस गराउँछ ।
– अध्ययनका अनुसार चुम्बन गर्दा क्यालोरी कम गर्न फाइदाजनक मानिएको छ । एक मिनेटसम्म चुम्बन गर्दा दुई देखि ६ क्यालोरीसम्म कम गर्न सकिन्छ ।
– चुम्बन गर्दा शरीरमा कोर्टिसोल नामक हर्मोनको स्तर कम हुन्छ, जसलाई तनाव हार्मोन भनिन्छ । यो हर्मोन नियन्त्रणमा राख्नु धेरै महत्त्वपूर्ण छ ।
– चुम्बनबाट साल्भिया नामक तत्त्व धेरै उत्पादन हुन्छ, जसले दाँत सडाउने ब्याक्टेरिया भगाउँछ।
– चुम्बन गर्दा मुटुको धड्कन बढी शरीरमा रगतको प्रवाह बढ्छ र शरीरमा रगतको उचित परिसंचरणले धेरै रोगको जोखिमबाट बचाउँछ।
– शारीरिक थकान र पिडा बिर्साउँछ ।
– चुम्बनले रक्तचाप पनि नियन्त्रणमा रहन्छ ।
– शरीरमा रक्तसञ्चार बढाएर टाउको दुख्ने, पेट दुख्ने जस्ता धेरै समस्याहरू हट्छन् ।
– चुम्बनले प्रतिरक्षा प्रणालीलाई स्वस्थ राख्छ। 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ६ : ३५ बजे

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत