नापी कार्यालयका सुब्बा र खरिदार ८ हजार घुससहित पक्राउ « Khabarhub

नापी कार्यालयका सुब्बा र खरिदार ८ हजार घुससहित पक्राउ


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीको टीकापुरस्थित मालपोत कार्यालयका नायव सुब्बा र खरिदार ८ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

लम्की चुहा नगरपालिका र जानकी गाउँपालिका सेवाग्राहीको जमिनको हराएको लालपूर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलिपि बनाउन जग्गा नाप जाँच गरिदिएको वापत ८ हजार घुस लिँदा लिँदै नायव सुब्बा सिंह बहादुर कुँवर र खरिदार नर राज पाण्डे पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर (महेन्द्रनगर)स्थित कार्यालयबाट खटिएको टोलीले घुस लिइसकेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको हो ।

दुवै जनालाई लम्की चुहा नगरपालिका–३ व्यवस्थित नगरबाट आइतबार नियन्त्रणमा लिइएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १२ : ०५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा