ओलम्पिक कमिटीको निर्वाचन अर्को महिना हुने « Khabarhub

ओलम्पिक कमिटीको निर्वाचन अर्को महिना हुने


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन आउँदो महिना (भदौ)मा हुने भएको छ । सोमबार बसेको ओलम्पिक कमिटीको बोर्ड (कार्यसमिति) बैठकले सेप्टेम्बरको ६ मा नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने मिति तय गरेको हो ।

बैठकले निर्वाचन सम्पन्न गर्न लोकभक्त राणाको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ । समितिमा राधिका खतिवडा र भीम थापा छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अगाडि हुन लागेको निर्वाचनबाट ओलम्पिक कमिटीले नयाँ नेतृत्व पाउने भएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  २ : ३१ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने