त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र तयार गर्ने « Khabarhub

त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र तयार गर्ने


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सबै सङ्कायको स्नातक तहका प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा तयार गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद स्थायी समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायको स्नातक तहका प्रश्नपत्रहरू अंग्रेजी र नेपाली भाषामा तयार गर्ने निर्णय गरेको हो  ।

त्रिविले आगामी प्रथम वर्षको परीक्षादेखि नै लागू गरि क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा लागू गर्ने जानकारी दिएको छ  । यसअघि नेपाली बाहेक अन्य विषयमा प्रश्नपत्र अंग्रेजी भाषामा आउने गरेको थियो ।

भाषाका कारण नतिजामा असर गरेको भन्दै सरोकारवालाहरूले नेपाली भाषा पनि राख्न माग गरेका थिए ।

 

 

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ९ : २५ बजे

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन कुन सडक बन्द छन् ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्‍याे इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व