राष्ट्रपतिसमक्ष चार नवनियुक्त राजदूतले लिए सपथ | Khabarhub Khabarhub

राष्ट्रपतिसमक्ष चार नवनियुक्त राजदूतले लिए सपथ


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार राजदूतलाई पद तथा गोपनियताको सपथ गराएकी छिन् ।
राष्ट्रपतिको कार्यालय शीतलनिवासमा संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल, मलेसियाका लागि उदयराज पाण्डे, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी र फ्रान्सका लागि दीपक अधिकारीले राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ९ : ५४ बजे

रास्वपाले आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बिहीबार) पत्रकार भेटघाट कार्यक्रम

माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर

ताप्लेजुङ गोल्डकप : आज रेड स्टार र सहलेश भिड्दै

ताप्लेजुङ– ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत

रिडी–तम्घास सडक अवरुद्ध

गुल्मी– मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा