ओठबाटै यसरी थाहा पाउन सकिन्छ मानिसको स्वभाव « Khabarhub

ओठबाटै यसरी थाहा पाउन सकिन्छ मानिसको स्वभाव


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सामान्यतया मानिसको विभन्न अंगहरु हेरेर स्वभाव थाहा पाउन सकिन्छ । यो विषयमा विभिन्न अध्ययन पनि हुँदै आएका छन् । यहाँ हामीले ओठको विषय उल्लेख गरेका छौं । अध्ययनअनुसार महिला र पुरुष दुबैको ओठको आकार हेरेर गोप्य कुरा थाहा पाउन सकिन्छ । अखिर कसरी त ?

कस्तो ओठ, कस्तो स्वभाव ?

रसिलो ओठः

रसिलो ओठ भएका व्यक्तिहरु राम्रा, कलालाई माया गर्ने र स्वभावका हुन्छन् । उनीहरु समाज र घरपरिवारमा मानसम्मान प्राप्त गर्ने खालका हुन्छन् ।

गुलाबी ओठः

कुनैपनि व्यक्तिको ओठको रङ गुलाबी छ भने त्यस्त व्यक्तिहरु कुशल व्यवहार, उदार र बुद्धिमानी स्वभावका हुने गर्दछन् । यस्ता मानिसको साथीहरु पनि धेरै हुने अध्ययनले देखाएको छ ।

मोटो ओठः

कुनैपनि व्यक्तिको ओठ सामान्यभन्दा मोटो छ भने उनीहरु रिसाहा हुने गर्छन् । त्यस्ता मानिसहरु सानो कुरामै रिसाउने मात्र होइन, जिद्दि स्वभावका पनि हुन्छन् ।

ओठमा कोठी :

कुनै व्यक्तिको ओठमा कोठी छ भने यस्ता व्यक्तिहरु कामुक स्वभावका हुन्छन् ।

ठूलो ओठः

जुन व्यक्तिको ओठ ठूलो हुन्छ त्यस्ता व्यक्तिहरु मिठो खाना खानमा सौखिन हुन्छन् ।

सानो र पातलो ओठ :

यदि कुनैपनि व्यक्तिको ओठ सानो र पातलो छ भने त्यस्ता व्यक्ति देखावटी गर्न माहिर हुन्छन् ।

बाहिर निस्किएको ओठः

जुन व्यक्तिको ओठ सामान्य भन्दा बाहिर निस्किएको छ भने त्यस्ता व्यक्ति निकै डरपोक स्वभावका हुन्छन् ।

भित्र पसेको ओठः

जुन व्यक्तिको ओठ भित्र पसेको छ, त्यस्ता व्यक्ति रहस्यमय स्वभावका हुन्छन् । उनिहरुको कुरा बुझ्न निकै कठिन हुन्छ । यतिमात्र होइन, उनिहरु राम्रा योजनाकार समेत हुन्छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ४ : ५९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु