इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित « Khabarhub

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ ।

इङ्ल्यान्डको इबिबि स्टेडियममा सोमबार भएको खेलमा इङ्ल्यान्ड ‘सि’सँग नेपालले २–० को हार व्यहोरेको हो ।

नेपालले सुरुवाती समयमा नै दुई गोल खाएको थियो । इङ्ल्यान्ड लागि खेलको आठौं मिनेतमा निक काबाम्बाले पहिलो गोल गरेको थिए । त्यस्तै १३ औं मिनेटमा क्यालाम स्टेडले इङ्ल्यान्डका लागि दोस्रो गोल गरेका थिए ।

खेलको पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा सम्हालिएर प्रदर्शन गरेको थियो । केही राम्रा अवसरहरु सिर्जना गरेपनि गोेल गर्न नसक्दा नेपाल पराजित हुन पुग्यो ।

इङ्ल्यान्ड ‘सि’ टोलीमा इङ्ल्यान्डको पाँचौं डिभिजन नेशनल लिगका खेलाडीहरु रहेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १० : २४ बजे

‘गगनलाई सभापति बनाएर नयाँ भिजनका साथ अगाडि बढेका छौँ, देशको मुहार उज्यालो बनाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काङ्ग्रेस अब थप दृढता

पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

मैले गगनजीलाई भन्ने गर्थेँ कुनैदिन तपाईंले देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले विगतमा नेपाली

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

बारा– बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

राँझा– भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ