भन्सार बढाइएपछि सडकमा सुनचाँदी व्यवसायी (तस्बिरहरू) « Khabarhub

भन्सार बढाइएपछि सडकमा सुनचाँदी व्यवसायी (तस्बिरहरू)


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनचाँदी व्यवसायीहरू सडकमा उत्रिएका छन् ।

१४ वर्ष देखि लागु गरिएको सिन्डिकेट र नयाँ बजेटमार्फत सुनमा लगाइएको भन्सार वृद्धिको विरोधमा संयुक्त सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति आन्दोलित भएको हो।

दुवै संगठनले आइतबार माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।

सुनमा लगाइएको सिन्डिकेट तुरुन्त खारेज गर, सुनमा अव्यवहारिक भन्सार वृद्धि तुरुन्त खारेज गर, सुनचाँदी व्यवसाय तथा कालीगढ मैत्री निति-निर्देशिका र ऐन लागु गरसहितका मागसहित उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  १ : २८ बजे

एमाले महाधिवेशनमा १०८ प्रतिनिधि मनोनित (नामावलीसहित)

काठमाडौं– नेकपा एमालेले पार्टीको ११ महाधिवेशनमा सहभागी हुने १ सय

मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत्

एमाले महाधिवेशन उद्घाटनमा रास्वपाबाट महामन्त्री बुर्लाकोटी जाने !

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा एमालेको ११औँ महाधिवेशनको

यु–१९ एसिया कप : नेपालले आज श्रीलङ्कासँग खेल्दै

काठमाडौं– १९ वर्षमुनिको पुरुष एसीसी एसिया कप क्रिकेटमा आज नेपाल

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

मोरङ– मोरङको सुन्दरहरैचामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ