नेपाललाई चौथो सफलता : दीपेन्द्रले लिए व्यक्तिगत दोस्रो विकेट « Khabarhub

नेपाललाई चौथो सफलता : दीपेन्द्रले लिए व्यक्तिगत दोस्रो विकेट


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ। १५.३ ओभरमा नेपाललाई चौथो सफलता मिलेको छ। दीपेन्द्रसिंह ऐरीले व्यक्तिगत दोस्रो विकेट लिएका हुन्।

उनले व्यक्तिगत दोस्रो विकेटका रुपमा दक्षिण अफ्रिकाका महत्त्वपूर्ण ब्याट्सम्यान रीजा हेन्ड्रिक्सलाई आउट गरेका हुन्। उनले ४९ बल खेल्दै ४३ रन बनाएका थिए।

यसअघि दीपेन्द्रको बलमा दक्षिण अफ्रिकाका क्विन्टन डी कक ११ बलमा १० रन बनाएर आउट भएका थिए।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ६ : २८ बजे

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो

मानवअधिकार आयोग गुहार्न पुगे होल्डिङ सेन्टरका सुकुम्वासी

काठमाडौं- भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारको तर्फबाट दल मर्दन

सरकारबारे बोलेकै कारण नायिकामाथि बालेन समर्थकको ‘साइबर बुलिङ’

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकार सामाजिक सञ्जालको एल्गोरिदमको प्रभावमा

सिंहदरबारभित्रै छिर्‍यो सरकारविरोधी आन्दोलन (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर तीव्र आलोचना भइरहेका बेला