पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने माग « Khabarhub

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने माग


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा विभिन्न मुद्दामा राष्ट्रिय एकता अभियानले आयोजना गरेको सार्वजनिक बहस सम्पन्न भएको छ ।

राजधानी काठमाडौंमा आयोजित बहसका क्रममा तीन प्रमुख निष्कर्षहरूमा सहमति भएको छ।

छलफलमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निमार्णमा भएको भ्रष्टाचारको छानबिन गरिनुपर्ने, विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने र बिआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ)ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने निष्कर्ष निकालिएको हो ।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा एमाले उपमहासचिव योगेश भट्टराई थिए। उनले बिआरआई ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने बताए । कार्यक्रमको अध्यक्षता अभियानका केंद्रीय अध्यक्ष विनय यादवले गरेका थिए।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १० : ४८ बजे

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो