माधव नेपाल भन्छन्- नेपाली राजनीति हाम्रो पार्टी अहं र निर्णायक « Khabarhub

माधव नेपाल भन्छन्- नेपाली राजनीति हाम्रो पार्टी अहं र निर्णायक


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा आफ्नो पार्टी अहं र निर्णायक रहेको बताएका छन्।

प्रवासी नेपाली  एकता मञ्च अन्तराष्ट्रिय कमिटी प्रवास विशेष प्रदेश कमिटीको शनिबार सम्पन्न प्रथम अन्तर्राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले  नेपाली राजनीतिमा जुन सुकै परिघटनामा एकीकृत समाजवादीको खोजी हुने गरेको बताएका हुन् ।

सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिष्ट आन्दोलनका भष्मासुर केपी ओलीले कम्युनिष्ट आन्दोलनलाई  समाप्त पार्न खोजेको भन्दै कम्युनिष्ट आन्दोलन जोगाउन नेपालमा पहिलो पल्ट नेपाली विशेषताको समाजवादी कार्यक्रम पारित गर्दै नेकपा (एकीकृत समाजवादी)ले पार्टीको दशौँ महाधिवेशन सम्पन्न गरेको बताए।

अधिवेशनले ध्रुव सुवेदी अस्ट्रेलिया को अध्यक्षतामा ४५ सदस्यीय प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटी गठन गरेको छ । 

अधिवेशनले कमिटीको बरिष्ठ  नेतामा भीम कार्की अमेरिका उपाध्यक्षमा  शंकर पन्त अमेरिका सचिवमा नरेश श्रेष्ठ कतार उपसचिवमा पदम गिरी कतारलाई चयन गरेको छ । 

कमिटीमा २२ देशमा रहेका राष्ट्रियका अध्यक्षहरु पदेन सदस्यको रुपमा रहेको पार्टी  प्रवास इन्चार्ज श्रीप्रसाद साहले बताए ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ६ : १३ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल