आजका समाचार : मुकुलको संकट बढ्यो, रुसी सेनाबाट सबै भारतीय फर्काइने र सहकारीपीडित सिंहदरबार जाने | Khabarhub Khabarhub

आजका समाचार : मुकुलको संकट बढ्यो, रुसी सेनाबाट सबै भारतीय फर्काइने र सहकारीपीडित सिंहदरबार जाने


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


11.7k
Shares
  • change font
  • change font
  • change font

मुकुल ढकाल अब रास्वपाको साधारण सदस्य मात्रै, सबै जिम्मेवारी खोसियो
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकालका सबै जिम्मेवारी खोसेको छ । उनलाई साधारण सदस्य मात्रै रहने गरी रास्वपाले सबै जिम्मेवारी खोसेको हो ।


यसअघि नै महामन्त्रीबाट निलम्बित भइसकेका डा. ढकाललाई साधारण सदस्य मात्रै रहने गरी पार्टीको जिम्मेवारीबाट हटाइएको हो ।

मुकुल यसअघि पार्टीमा महामन्त्री र प्रवक्ताको जिम्मेवारीमा थिए । उनलाई सोमबार बसेको केन्द्रीय समिति बैठकले साधारण सदस्यमात्रै राख्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले खबरहबलाई बताए ।

कारबाहीमा परेपछि मुकुलले भने : रवि क्लबबाट निस्किएँ, घण्टी बज्न रोकिँदैन

मुकुल ढकाल अब रास्वपाको साधारण सदस्य मात्रै, सबै जिम्मेवारी खोसियो

कारबाहीविरुद्ध मुकुलले ३५ दिनभित्र पुनरावेदन गर्न पाउने

रास्वपा महामन्त्री ढकाललाई पार्टीबाट निकाल्न अनुशासन आयोगको सिफारिस

प्रचण्डसँग कसरी मिल्नु भयो, अहिले किन सहकार्य तोडियो ?
नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादीसँगको सहकार्य तोडेकोबारेमा प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै दाहालले एमाले अध्यक्ष ओलीले माओवादीसँग के कारण सहकार्य गरेको र के कारणले भत्काएको रु जवाफ दिनुपर्ने बताएका हुन् ।

‘केही दिनदेखि सदनमा एउटै विषयमा छलफल चलिरहेको छ । मूलभूत रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचमा भएको ७ बुँदे सहमति बदनियतपूर्ण छ।

माओवादीलाई एमालेको जवाफ-सरकार संविधानकै धाराबाट बन्छ, बालाजुको २२ धाराबाट होइन

एमालेप्रति माओवादी आक्रोश : दाहालले भने- संसद् विघटन गर्नेले नैतिकताको कुरा नगर्नू

जलस्रोत विधेयक दफावार छलफलका लागि समितिमा

धारा ७६ को उपधारा ३ अनुसार नै नयाँ सरकार बन्छ : महिन्द्र राय यादव

‘बेचन झा पक्राउ पर्ने बित्तिकै सरकार परिवर्तन हुनुको कारण नागरिकले बुझिसके’

नयाँ सरकारको मूल उद्देश्य संविधान संशोधन : कांग्रेस नेता केसी

झलनाथको सर्पपालनमा भ्रष्टाचार : मधेशका पूर्व अर्थमन्त्री यादवलाई ९ वर्ष १ महिना कैद सजाय

संसदीय समितिले सहकारी पीडितहरूलाई सिंहदरबार बोलायो
सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले अब पीडितहरूसँग छलफल गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याबारे पीडितहरूसँग छलफल गर्ने निर्णय गरेएको समिति सभापति सूर्य थापाले जानकारी दिएका छन् ।


सहकारी पीडितका नाममा गठन गरिएका विभिन्न समितिका संयोजक र प्रतिनिधिमूलक पीडित व्यक्तिहरूसँग बुधबारको सिंहदरबारमा हुने बैठकमा छलफल गरिने उनले बताएका छन् ।

सहकारी क्षेत्रलाई व्यवस्थित गर्न र तथ्य प्रमाणसम्म पुग्न पीडितहरूको सुझाव महत्वपूर्ण हुने थापाले बताए ।

काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

सहकारीका समस्या बारे रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग छलफल

ओलीलाई सन्चो नभएपछि सर्‍यो एमाले सचिवालय बैठक

नक्कली ड्राइभिङ लाइसेन्स : उपसचिवसहित १५ जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा

मधेशमा माओवादी दलका नेता हटाउन अविश्वास प्रताव

रुसी सेनामा कार्यरत सबै भारतीयलाई बर्खास्त गरेर फिर्ता पठाइने

रूसी सेनामा कार्यरत सबै भारतीयको स्वदेश फिर्तीको बाटो खुलेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यो मुद्दा राष्‍ट्रपति भ्लादिमिर पुटिनसँग उठाएपछि निर्णय भएको हो ।

मोदीको प्रस्‍तावलाई राष्‍ट्रपति पुटिनले स्वीकार गरेका छन् । रूसका राष्‍ट्रपति पुटिनले प्रधानमन्त्री मोदीलाई आफ्नो निवासमा निम्ता गरेका थिए ।


जहाँ दुई नेताबीचमा भएको वार्ताका क्रममा प्रधानमन्त्री मोदीले रूसी सेनामा काम गरिरहेका भारतीयको मुद्दा उठाएका थिए । यसक्रममा पुटिनले प्रधानमन्त्री मोदीलाई तेस्रो पटक प्रधानमन्त्री बनेकोमा बधाई दिएका थिए ।

प्रधानमन्त्री मोदी र पुटिनबीच चियावार्ताका क्रममा कयौँ मुद्दामा कुरा भएको छ । यस क्रममा पुटिनले प्रधानमन्त्री मोदीलाई लामो समयदेखिको मिहिनेतका कारण तेस्रो पटक प्रधानमन्त्री बनेको भन्दै प्रशंसा गरे ।

मोदीले पुटिनलाई भेटेकोप्रति जेलेन्स्कीको असन्तुष्टि

भारी वर्षाका कारण मुम्बईमा विद्यालय बन्द, विश्वविद्यालयको परीक्षा स्थगित

नासाको क्यूरी मिसनले सौर्य रेडियो तरङ्ग अन्वेषण गर्ने

गोली लागेको दुई महिनापछि काममा फर्किए प्रधानमन्त्री रोबर्ट

रुसी सेनाले सीमाक्षेत्रमा ३८ युक्रेनी ड्रोन खसालेको दाबी

भारतको कश्मीरमा चरमपन्थी हमला, कम्तीमा पाँच सैनिक मारिए

उत्तरी नाइजेरियामा डुंगा पल्टिँदा दुई जनाको मृत्यु

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ८ : ०१ बजे

कुलमानले लाइन काट्दा प्रधानमन्त्री र ऊर्जामन्त्री तमासे

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले बिहीबार राति ३४ उद्योगमा बिजुलीको

रास्वपा नेताहरूलाई सहकारी पीडितको प्रश्न- हामीले दुई वर्षदेखि हारगुहार गर्दा कहाँ हुनुहुन्थ्यो ?

काठमाडौं–संसदीय छानबिन समितिले प्रतिवेदन बुझाइसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा केन्द्रित

ओली, देउवा र प्रचण्डबाट पार लाग्दैन

राजनीति भनेको संकट र समाधान दुवै हो । देशले संविधानसधभाबाट

‘राजनीतिक स्थिरता र आर्थिक समृद्धि ल्याउन कांग्रेस-एमाले मिलेका हुन्’

काठमाडौं- उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम

चीनको युन्नान प्रान्तद्वारा ललितपुरलाई सामुदायिक बाथरुमसहितको परियोजना हस्तान्तरण

काठमाडौं– चीनको युन्नान प्रान्तले ललितपुर महानगरपालिकालाई जनकल्याणकारी परियोजना हस्तान्तरण गरेको