नारायणी किनारमा मृत भेटिएका एक पुरुषको पहिचान खुल्यो « Khabarhub

नारायणी किनारमा मृत भेटिएका एक पुरुषको पहिचान खुल्यो


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

चितवन । नारायणी नदी किनारामा भेटिएका दुई शव मध्ये एकको पहिचान खुलेको छ ।

काठमाडौंबाट गौर जाँदै गरेको बसमा सवार सर्लाहीको बरहथवा– ३ घर भएका १९ वर्षीय रमितकुशर माझीको पहिचान खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुबा रवीन्द्र कुशर माझीले रमितकुशरको पहिचान गरेका हुन् । उनको शव शनिबार दिउँसो नवलपरासीको गैटाकोटस्थित नारायणी नदी किनारमा भेटिएको थियो ।

शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोलीले शनिबार तीन वट शव भेटाएको थियो । अन्य दुईको पहिचान खुल्न बाँकी छ ।

याे पनि…

त्रिशूलीमा खसेका थप दुई यात्रुको शव नारायणी नदीमा भेटियो

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ८ : ५१ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य