दरबारमार्गमा मेहेन्दी र श्रावणका पोशाकको मेला (तस्बिरहरू) « Khabarhub

दरबारमार्गमा मेहेन्दी र श्रावणका पोशाकको मेला (तस्बिरहरू)


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा शुक्रबारदेखि दुई दिने श्रावण मेला सुरु भएको छ । श्रावण महिनामा लगाइने मेहेन्दी र अन्य पोशाकबारे जानकारी दिन यो मेला दरबारमार्गमा सुरु भएको हो ।

दरबारमार्गस्थित अन्नपूर्ण प्याभिलियनमा सुरु भएको मेलाको मिस नेपाल २०१३ इशानी श्रेष्ठले उद्घाटन गरेकी छन् । मेला शनिबारसम्म चल्नेछ ।

मेलामा मेहेन्दी बुथ, गेम स्टल, फुड स्टलका साथै लाइभ म्युजिक पनि राखिएको छ ।

 

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ३ : २५ बजे

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम

टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू) 

काठमाडौं- नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर

पाकिस्तानमा प्रहरी मुख्यालयमा आक्रमण, ३१ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र