आजका समाचार : कुलमानले पठाए एक लाख पेजको प्रमाण, जापानमा शक्तिशाली भुकम्प र हसिना भारत छाड्दै | Khabarhub Khabarhub

आजका समाचार : कुलमानले पठाए एक लाख पेजको प्रमाण, जापानमा शक्तिशाली भुकम्प र हसिना भारत छाड्दै


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

यस्ता छन् मन्त्रिपरिषद्को दुई बैठकका १४ निर्णय
संघीय मन्त्रिपरषद् बैठकका दुईवटा निर्णय बिहीबार सार्वजनिक गरिएको छ। यही साउन २२ र २३ गतेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको हो ।

सरकारका प्रवक्त एमव् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले साउन २२ को बैठकको १३ वटा र २३ को बैठकको एउटासहित १४ वटा निर्णय सार्वजनिक गरेका हुन् ।


बैठकका निर्णयमा सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन, न्याय तथा संसददीय मामिला मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणीन्द्र गौतमलाई प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवमा सरुवा गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंकको २० मिलयन अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायत स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर हुँदा पर्यटनमन्त्री पाण्डे बढुवा

ओलीले ‘हिंसात्मक द्वन्द्व’ भनेपछि माओवादी नेता आक्रोशित, अशान्ति मच्चाउन खोजेको आरोप

कांग्रेस लुम्बिनी सभापतिको निष्कर्ष– एमालेसँगको गठबन्धनले जनतामा आशा जगायो

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक समितिबाट पारित

हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर : मन्त्री पाण्डे

सांसदले भ्रष्टाचारसम्बन्धी हदम्याद नराख्न समितिको सुझाव

लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण 
नेपाल विद्युत प्राधिकरणले लेखा समितिमा डेटिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत प्रयोग गरेको उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पाना ९एक लाख पृष्ठ० को विवरण बुझाएको हो

प्राधिकरणले सिंहदरबारस्थिति संसद्‌ सचिवालय परिसरमा रहेको लेखा समितिको कार्यालयमा आज  नै विवरण बुझाएको हो । प्राधिकरण स्रोतका अनुसार टीओडी मिटरको विवरण समेटिएको कागजातले एउटा मिनीभ्यान नै भरिएको थियो ।

विद्युत प्राधिकरणका दुई सञ्चालक हटाउने सरकारी निर्णयविरुद्ध अन्तरिम आदेश

लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण (तस्बिरहरू)

प्राधिकरणले लेखा समितिमा टीओडी मिटरको ५० हजार पाना विवरण पठाउँदै

भैरहवाका ४ उद्योगले जरिवानासहित तिरे डेडिकेटेड र ट्रङ्कलाइनको प्रिमियम बक्यौता

लाटभियन नागरिकले खेलौनामा लुकाएका थिए कोकिन
छ किलो बढी अवैध लागूऔषध कोकिनसहित पक्राउ परेका लाटभियाका नागरिकले खेलौनाभित्र लुकाएर कोकिन ल्याएको पाइएको छ ।

हातमा बोक्ने सुटकेसभित्र तीनवटा खेलौनामा राखेर दुई सय ९२ क्याप्सुल कोकिन ल्याएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।


ब्यूरोले आज पत्रकार सम्मेलन गरी छ किलो २४ ग्राम कोकिनसहित उनलाई सार्वजनिक गरेको छ । उनी लाटभियाबाट फ्रान्स हुँदै कतारको दोहाबाट कतार एयरको उडानमार्फत काठमाडौं आएको अनुसन्धानका क्रममा पाइएको ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।

तनहुँमा नागरिकताभन्दा राहदानी लिने बढी

हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण थालियो

त्रिभुवन विमानस्थलबाट छ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ

ठूलो परिमाणको विदेशी मुद्रासहित बैंकक हिँडेका तीन नेपाली पक्राउ

बागलुङ पहिरो : थप एक जनाको शव भेटियो, दुई अझै बेपत्ता

जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी चेतावनी
जापानमा बिहीबार अपरान्ह शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। अमेरिकन भौगर्भिक विभागका अनुसार दक्षिणी जापानमा शक्तिशाली भूकम्प को धक्का महसुस भएको हो ।

जापानी टेलिभिजन एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोशिमा जस्ता इलाकामा सुनामीको चेतावनी जारी गरिएको छ।

जपानका प्रधानमन्त्रीले पनि भूकम्पपछि सरकारको तर्फबाट केही निर्देशन जारी गरेका छन् ।

प्रधानमन्त्रीको निर्देशनअुनसार जनतालाई समयमै सुनामी र अन्य जोखिमबारेको सूचना तत्काल दिन भनिएको छ । साथै क्षति रोक्नका लागि नागरिकलाई जोखिमयुक्त स्थानबाट निकाल्ने जस्ता कदम चाल्न भनिएको छ । सम्भावित क्षतिको तत्काल आकलन गर्न पनि उनले सरकारी निकायलाई भनेका छन् ।

नेतृ हसिनाको टोली भारतबाट अन्यत्र प्रस्थान गर्दै

बंगलादेशमा भएको डुंगा दुर्घटनामा ३४ जनाको मृत्यु

पुँजीवादी अमेरिकी चुनावमा मार्क्सको वितरण सिद्धान्तले हल्लीखल्ली !

अन्तरिम सरकार सम्हाल्न ढाकामा युनुस, भने-‘बंगलादेश दोस्रोपटक स्वतन्त्र भयो’

भारत छिर्न लागेका हजार बंगलादेशीलाई जलपाईगुडीको सीमाक्षेत्रबाट फर्काइयो

प्यालेस्टिनी कैदीविरुद्धको दुर्व्यवहारप्रति ह्वाइट हाउस चिन्तित

पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टचार्यको निधन

जसको हारसँगै पश्चिम बंगालमा ढलेको थियो ३४ वर्ष लामो कम्युनिस्ट शासन

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ७ : ५८ बजे

पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका 

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको महान चाड विजया दशमीको अवसरमा

किशोरी बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ

बैतडी – बैतडीमा एक किशोरी बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ

डडेल्धुरामा बोराभित्र एक बालिकाको शव भेटियो 

डडेल्धुरा – डडेल्धुरामा प्लास्टिकको बोराभित्र बालिकाको शव भेटिएको छ ।

विजयादशमीमा पनि रोकिएन बागमती सफाइ महाअभियान

काठमाडौं– बडादसैँको दशमीका दिनमा पनि बागमती सफाइ महाअभियानले निरन्तरता पाएको

सर्वसाधारणलाई राष्ट्रपतिको हातबाट टीका र जमरा (तस्बिरहरु)

काठमाडौं– राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई टीका