बंगलादेशमा हिन्दू अल्पसङ्ख्यकमाथि हिंसा भइरहेको भन्दै डच नेताद्वारा निन्दा « Khabarhub

बंगलादेशमा हिन्दू अल्पसङ्ख्यकमाथि हिंसा भइरहेको भन्दै डच नेताद्वारा निन्दा


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा जारी सामाजिक अस्थीरताबीच हिन्दू अल्पङ्ख्यकमाथि दमन भइरहेको भन्दै चिन्ताहरू उत्पन्न भइरहेका छन् ।

हिंसात्मक आन्दोलनमाझ प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै पछिल्लो समय बंगलादेशमा हिन्दू र अन्य अल्पसङ्ख्यकलाई लक्षित गरी हिंसा भइरहेको समाचारहरू आइरहेका छन् ।

यसैबीच नेदरल्याण्ड्सको फ्रिडम पार्टीका नेता ग्रिट वाइल्डर्सले बंगलादेशमा हिन्दूहरुमाथि भइरहेको हिंसाको निन्दा गरेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार हिन्दूमाथि जारी हिंसामा परी हालसम्म धेरै जनाको मृत्यु भइसकेको छ भने हिन्दू धर्मावलम्बीका घर र मन्दिर ध्वस्त भएका छन् ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै वाइल्डर्सले बंगलादेशमा ‘भयानक’ घटना भइरहेको जनाएका छन् । उनले तत्काल हिंसा अन्त्यको आह्वान पनि गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ७ : ०८ बजे

स्कटल्यान्डविरुद्ध सन्दीपको सनसनीपूर्ण बलिङ : लिए चार विकेट

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

२१ औँ ओभरमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

झापा– मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न

सूर्यविनायक–धुलिखेल सडक निर्माण सुस्त (तस्बिरहरू)

भक्तपुर– भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा विस्तार भइरहेको सडक

हान्टाभाइरस प्रभावित सबै यात्रुको उद्धार, एक अमेरिकीमा संक्रमण पुष्टि

वासिङ्टन – प्राणघातक ‘हान्टाभाइरस’ को चपेटामा परेको क्रुज पानीजहाज ‘एमभी