इंग्लिस प्रिमियर लिग : टोटनहम र लेस्टर सिटीको बराबरी « Khabarhub

इंग्लिस प्रिमियर लिग : टोटनहम र लेस्टर सिटीको बराबरी


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हट्सपर र लेस्टर सिटीले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

टोटनहमका लागि पेड्रो पोरोले र लेस्टरका जेमी भार्डेले एक–एक गोल गरेका थिए ।

खेलको २९औँ मिनेटमा टोटनहमका पेड्रोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर ५७औँ मिनेटमा लेस्टरका भार्डेले गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि दुवैतर्फबाट थप गोल नहुँदा दुवैले बरबरीमा चित्त बुझाउँदै अंक बाँड्न बाध्य भए ।

 

 

 

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ७ : ३८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक