अबदेखि हरेक महिना ‘सार्वजानिकस्थलमा राष्ट्रपति’, शुक्रबार भक्तपुर दरबार क्षेत्र जाने « Khabarhub

अबदेखि हरेक महिना ‘सार्वजानिकस्थलमा राष्ट्रपति’, शुक्रबार भक्तपुर दरबार क्षेत्र जाने


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल अबदेखि महिनामा एक पटक सार्वजनिकस्थलमा घुम्ने भएका छन् ।

शीतल निवासले भदौदेखि नै महिनामा एकदिन ‘सार्वजानिकस्थलमा राष्ट्रपति’ कार्यक्रम सुरु गरेको हो ।

यस कार्यक्रमअन्तर्गत पहिलो महिना उनी शुक्रबार भक्तपुर घुम्न जाने भएका छन् ।

पहिलो शुक्रबार राष्ट्रपति पौडेल भक्तपुर दरवार स्क्वायर जाने कार्यक्रम तय भएको शीतल निवासले जानकारी दिएको छ ।

राष्ट्रपति पौडेल शुक्रबार बिहान साढे १० बजे भक्तपुर दरबार स्क्वायर पुग्ने तालिका शीतल निवासले सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ७ : २७ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर