अमूल बन्यो संसारकै सबैभन्दा शक्तिशाली डेरी ब्राण्ड | Khabarhub Khabarhub

अमूल बन्यो संसारकै सबैभन्दा शक्तिशाली डेरी ब्राण्ड


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय डेरी कम्पनी ‘अमूल’ संसारकै सबैभन्दा शक्तिशाली डेरी ब्राण्ड बन्न सफल भएको छ । ब्राण्डफाइनान्स फूड एण्ड ड्रिङ्क्स २०२४ को प्रतिवेदनमा अमूल संसारकै सबैभन्दा शक्तिशाली डेरी ब्राण्ड रहेको जनाइएको छ।

अमूलले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै विश्वकैअग्रणी ब्राण्ड परामर्शदाता ब्राण्ड फाइनान्सले विश्वकै सबैभन्दा शक्तिशाली डेरी ब्राण्डको शीर्ष स्थानमा अमूललाई राखेकोमा आफूहरू खुसी भएको उल्लेख गरेको छ । ब्राण्ड फाइनान्सको प्रतिवेदनमा अन्तर्राष्ट्रिय बजारमा पनि अमूलको प्रभाव बढ्दै गइरहेको उल्लेख गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार ब्राण्ड स्ट्रेन्थइन्डेक्समा अमूलले १०० मा ९१.० अंक प्राप्त गरेको छ ।यसअनुसार अमूलले ‘एएए प्लस’ रेटिङ पाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ५ : ३८ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार