म्यान्मारको याङ्गुनमा झाडापखालाका कारण ६०० भन्दा बढी अस्पताल भर्ना « Khabarhub

म्यान्मारको याङ्गुनमा झाडापखालाका कारण ६०० भन्दा बढी अस्पताल भर्ना


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

याङ्गुन – म्यानमारको याङ्गुन क्षेत्रको ह्लिङथारिया सहरमा जुलाईदेखि सोमबारसम्म झाडापखालाका कारण ६०० भन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरी उपचार गरिएको म्यान्माको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

स्वास्थ्य अधिकारीका अनुसार यो अवधिमा झाडापखालाका कारण दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

उनका अनुसार मङ्गलबारसम्म अस्पतालमा भर्ना भएका मध्ये ५७९ जना डिस्चार्ज भइसकेका छन् भने ३६ जना उपचाररत रहेका छन् ।

उनले भने, “झाडापखाला नियन्त्रणका लागि ह्लिङथार्या नगरमासामुदायिक क्लिनिकहरू स्थापना गरिएको छ, र स्वास्थ्य मन्त्रालयबाट विशेषज्ञसहितको टोली पठाएर रोग नियन्त्रणका उपायहरू अपनाइएको छ ।ुु

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ७ : ५४ बजे

चीन-उत्तर कोरिया जोड्ने पुल बिहीबारदेखि सञ्चालनमा आउने

एजेन्सी– चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर

रुबियोले भारत र उज्बेकिस्तान भ्रमण गर्ने

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ