सहकारीबारेको प्रतिवेदन सरकारले कार्यान्वयन गर्छ : सभापति थापा « Khabarhub

सहकारीबारेको प्रतिवेदन सरकारले कार्यान्वयन गर्छ : सभापति थापा


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले समितिको प्रतिवेदन सरकारले कार्यान्वयन गर्ने कुरामा विश्वास व्यक्त गरेका छन् ।

समितिले प्रतिवेदन तयार पारेपछि सञ्चार कर्मीसँग प्रतिक्रिया दिँदै सभापति थापाले गहन रूपमा सत्यतथ्यका आधारमा प्रतिवेदन बनाएको भन्दै सरकारले कार्यान्वयन गरे सहकारीका समस्या हल हुने बताए ।

सकारी समितिमा विभिन्न पार्टीका प्रतिनिधि थियौँ । त सहकारी समस्यालाई पार्टी भन्दा माथि उठेर । राष्ट्रिय समस्याका रूपमा लिएका छौँ । यसमा अपचलन, ठगी दुरुपयोग अनेक खाले प्रवृत्तिलाई समेटेमा छन् ।

थापाले भने, ‘जेल भित्र, र बाहिरबाट मान्छे बोलाएर कुरा सुनेर गहन अध्याय गरेर प्रतिवेदन बनाएको छौँ । कार्यान्वयन लागि सरकारलाई अनुरोध गर्दछु । महत्त्वपूर्ण सुझाव आएको छ । सहकारीको समस्या हल हुन्छ ।’

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  २ : ५३ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन